एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
सोर्ह बर्षे जवानीलाई किन फाल्छौ खेर
Let's rock mayalu
Let's rock mayalu
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
सोर्ह बर्षे जवानीलाई किन फाल्छौ खेर
Let's rock mayalu
Let's rock mayalu
धनकुटामा जाँदाखेरी धरानको बास
धनकुटामा जाँदाखेरी धरानको बास
एक्लो मेरो जीवनमा तिम्रो नै छ आस
Let's rock mayalu
Let's rock mayalu
धनकुटामा जाँदाखेरी धरानको बास
एक्लो मेरो जीवनमा तिम्रो नै छ आस
Let's rock mayalu
Let's rock mayalu
जनकपुरको मन्दिरमा भाका पनि खाउँला
जनकपुरको मन्दिरमा भाका पनि खाउँला
तिमी नै हौ जीवनसाथी भनेर रोजौला
Let's rock mayalu
Let's rock mayalu
जनकपुरको मन्दिरमा भाका पनि खाउँला
तिमी नै हौ जीवनसाथी भनेर रोजौला
Let's rock mayalu
Let's rock mayalu
पोखराको फेवातालमा डुँगाको छ ताँती
पोखराको फेवातालमा डुँगाको छ ताँती
आउ हामी उडीजाउँ है बादलुको माथि
Let's rock mayalu
Let's rock mayalu
पोखराको फेवातालमा डुँगाको छ ताँती
आउ हामी उडीजाउँ है बादलुको माथि
Let's rock mayalu
Let's rock mayalu
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
सोर्ह बर्षे जवानीलाई किन फाल्छौ खेर
Let's rock mayalu
Let's rock mayalu
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
सोर्ह बर्षे जवानीलाई किन फाल्छौ खेर
Let's rock mayalu
Let's rock mayalu
एघार बार्ह तेर्ह, झ्यालाबाट हेर
सोर्ह बर्षे जवानीलाई किन फाल्छौ खेर
Let's rock mayalu
Let's rock mayalu



