(लाको माया लाईन नभन
थाहा पत्तो पाइन नभन)२
बिपनिमा हाँसे पनि सपनिमा रुन्छु
औंलाहरु चुमी हेर
म त त्यतै हुन्छु
बैगुनिले मारी भनेउ रे
दोधारैमा पारी भनेउ रे
तिम्रो बारे कता कता कुन्नी के के सुन्छु
औंलाहरु चुमी हेर्
म त त्यतै हुन्छु
लाको माया लाईन नभन
सँगइ बस्ने बाचा नभुले
गोदावा्रि अन्तै नफुले
सिन्दुर लाउने साइनो सधै
मुटु भरी बुन्छु
औंलाहरु चुमी हेर
म त त्यतै हुन्छु
बैगुनी ले मारी भनेउ रे
दोधारैमा पारी भनेउ रे
दियो कलस पुजे पनि लाउ
चोखो माया हो नपुजे नि लाउ
म पनि त जता छोयो
उतै तिमी छुन्छु
औंलाहरु चुमी हेर
म त त्यतै हुन्छु
लाको माया लाईन नभन
थाहा पत्तो पाइन नभन)२
बिपनिमा हाँसे पनि सपनिमा रुन्छु
तिम्रो बारे कता कता कुन्नी के के सुन्छु
(औंलाहरु चुमी हेर म त त्यतै ह




