कस्की भान्जी रहेछु म
मामा पट्टी गइछु हुम्
कस्की भन्जी रहेछु म
मामा पट्टी ग इछु हुम्
खुलेर नाच्न अलि लजाउछु
खुलेर नाच्न अलि लजाउछु
खुलेर नाच्न अलि लजाउछु
खुलेर नाच्न अलि लजाउछु
रङ मात्रै हो मेरो
ढङ खासै छैन्
रङ मात्रै हो मेरो
ढङ खसै छैन्
नाची देउ सङिनी ताली बजाउछु
नाची देउ सङिनी ताली बजाउछु
नाची देउ सङिनी ताली बजाउछु
नाची देउ सङिनी ताली बजाउछु
मान्छी काडे माडवारि
कती राखौ टाडभरि
मान्छी काडे माडवारि
कती राखौ टाडभरि
हे माइतिले दिएको
फेवाबरी लै
माइतिले दिएको
फेवाबरी लै
माइतिले दिएको
फेवाबरी लै
माइतिले दिएको
फेवाबरी लै
गर्थे होला मैले नि
मौका पाइन कहिले नि
गर्थे होला मैले नि
मौका पाइन कहिले नि
ए बाबा र आमा को
सेवा बरी लै
बाबा र आमा को
सेवा बरी लै
बाबा र आमा को
सेवा बरी लै
बाबा र आमा को
सेवा बरी लै
मेरा दिदी बहिनी त
सबै परदेश हैन्
मेरा दिदी बहिनी त
सबै परदेश हैन्
उडे र चरी झै
जान्थे बरी लै
उडे र चरी झै
जान्थे बरी लै
उडे र चरी झै
जान्थे बरी लै
उडे र चरी झै
जान्थे बरी लै
भाज्ञ खोटो छ मेरो
चारै तिर अध्येरो
ए रुद्री पाठ लगाउन
लाम कि बरी लै
रुद्री पाठ लगाउन
लाम कि बरी लै
रुद्री पाठ लगाउन
लाम कि बरी लै
रुद्री पाठ लगाउन
लाम कि बरी लै
बर्खा मास भेलबारि
चल्या छैनन रेलगाडि
बर्खा मास भेलबारि
चल्या छैनन रेलगाडि
ए आउलान कि नआउलान
लिन बरी लै
आउलान कि नआउलान
लिन बरी लै
आउलान कि नआउलान
लिन बरी लै
आउलान कि नआउलान
लिन बरी लै
दाजु पर्देश गैसके
बाबा बुढो भैसके
दाजु पर्देश गैसके
बाबा बुढो भैसके
ए आइरन्छ पापी तीज्
किन बरी लै
आइरन्छ पापी तीज्
किन बरी लै
आइरन्छ पापी तीज्
किन बरी लै
आइरन्छ पापी तीज्
किन बरी लै
चिरिच्याट्ट परेर
कोरी बाटी गरेर्
चिरिच्याट्ट परेर
कोरी बाटी गरेर्
ए कहिले को गरौला
साइत बरी लै
कहिले को गरौला
साइत बरी लै
कहिले को गरौला
साइत बरी लै
कहिले को गरौला
साइत बरी लै
हरिलो नि गैसक्यो
रक्षा बन्धन आइसक्यो
हरिलो नि गैसक्यो
रक्षा बन्धन आइसक्यो
ए अब त जाने हो
माइत बरी लै
अब त जाने हो
माइत बरी लै
अब त जाने हो
माइत बरी लै
अब त जाने हो
माइत बरी लै




