Original song by Ganga Bardan
कहाँ मै काटेनि बेतको लहु….रो…
कहाँ मै काटेनि बेतको लहु…..रो…
लङ्गुरेको वनै काटेर
हो…हो…लङ्गुरेको वनै काटेर
सिता रानी किन हो वनै…..मा… हो….
सिता रानी किन हो वनैमा
फर्कने बेलै….मा …. हो..हो
फर्कने बेलै….मा
भाग्यमै भए म आफै जाने थिए….. हो….
भाग्यमै भए म आफै जाने थिए
दिएन कर्मले….. हो..हो..
दिएन कर्मले
न्यउली चरी किन हो रोयो…. हो….
न्यउली चरी किन हो रोयो
विरह चल्यो मनैमा…… हो….
विरह चल्यो मनैमा
सिर मा सिर बतासै चल्यो……हो….
सिर मा सिर बतासै चल्यो……हो…
हल्लाई दिऊ बास घारी हो…
हल्लाई दिऊ बास घारी
ओछ्ई देउन नानी बाघेनीको छाला
ओछ्ई देउन नानी बाघेनीको छाला
तिरि पास्सा तिरि पास्सा खेल्न जाऊ…. हो
तिरि पास्सा तिरि पास्सा खेल्न जाऊ
ओछ्ई देउन नानी बाघेनीको छाला
ओछ्ई देउन नानी बाघेनीको छाला
तिरि पास्सा तिरि पास्सा खेल्न जाऊ….. हो
तिरि पास्सा तिरि पास्सा खेल्न जाऊ
ओछ्ई देउन नानी बाघेनी को छाला
ओछ्ई देउन नानी बाघेनी को छाला
तिरि पास्सा…….. तिरि पास्सा खेल्न जाऊ….. हो
कहाँ मै काटेनि बेतको लहु….रो…
कहाँ मै काटेनि बेतको लहु…..रो…
लङ्गुरेको वनै काटेर
हो…हो…लङ्गुरेको वनै काटेर




