के भूल भयो प्रिया
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा
रातको खोल्दिनौ
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
अँध्यारो देख्छु मुहार तिम्रो
बादल छाएझैं
सुस्केरा सुन्छु चैतमा
आंधिबेहेरी आएझैं
एकान्त रोज्छु मनमा कतै
तुँवालो छायो कि
बसन्त नआइ जीवनमा तिम्रो
बर्सात आयो कि
तुँवालो छायो कि
के भूल भयो प्रिया
मसंग बोल्दिन
रुनेछ मेरो संसार
तिम्रो उज्यालो नपाँउदा
रुनेछ मेरो संसार
तिम्रो उज्यालो नपाँउदा
अन्धकार छाउछ जसरी
राति जून नआँउदा
रुवाई मेरो संसारलाई तिमी
अरुलाई नरोज
मायाको फूल नफक्रि झर्छ
टाढिन नखोज
अरुलाई नरोज
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा
रातको खोल्दिनौ
मसंग बोल्दिनौ
के भूल भयो प्रिया




