K Bhanu Timilai is a deeply emotional song that explores the pain of heartbreak and loss. The lyrics express the struggle of someone grappling with memories of a loved one who has caused them deep hurt. The song captures that painful contradiction between wanting to live and feeling like you're dying inside, where the world suddenly feels empty and meaningless without that person. There's a sense of being stuck in limbo, oscillating between hope and despair, between holding on and letting go. The repetition in the lyrics emphasizes the cyclical nature of grief and longing. Hemanta Rana's delivery brings raw vulnerability to these universal feelings of heartache, making it resonate with anyone who's experienced the ache of missing someone or dealing with the aftermath of a painful relationship.
के भनुँ तिमीलाई के गरुँ गुनासो
के भनुँ तिमीलाई के गरुँ गुनासो
तिमीले दिएको चोट छ सम्झनाको नासो
तिमीले दिएको चोट छ सम्झनाको नासो
कहिले मरे जस्तो कहिले बाँचे जस्तो
कहिले मरे जस्तो कहिले बाँचे जस्तो
शुन्य लाग्छ संसार रहेन पहिले जस्तो
शुन्य लाग्छ संसार रहेन पहिले जस्तो
के भनुँ तिमीलाई के गरुँ गुनासो...
कहिले बलिराछु कहिले निभिराछु
कहिले बलिराछु कहिले निभिराछु
म उभिँ रहे नि लाग्छ हिडिँराछु
म उभिँ रहे नि लाग्छ हिडिँराछु
के भनुँ तिमीलाई के गरुँ गुनासो
के भनुँ तिमीलाई के गरुँ गुनासो
तिमीले दिएको चोट छ सम्झनाको नासो
तिमीले दिएको चोट छ सम्झनाको नासो