जिन्दगीको के छ र भर
अजम्बरी को नै छ र
जिन्दगीको के छ र भर
अजम्बरी को नै छ र
भाबिले लेखेको
कसले छ देखेको
भाबिले लेखेको
कसले छ देखेको
जन्म र मृतु बिचको कुरा
हुदैन सबै चाहेको पुरा
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
आउनु है भन्थे म अर्कै साल
टुटे पछि सास
उठे पछि बास
चिता भन्दा पर पुग्ने को नै छ र
तेरो मेरो भन्छौ किन
के सक्छौ र लिई जान
भाबिले लेखेको कसले छ देखेको
भाबिले लेखेको कसले छ देखेको
जन्म र मृतु बिचको कुरा
हुदैन सबै चाहेको पुरा
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
आउनु है भन्थे म अर्कै साल
दैबलाई के थाहा मानिसको व्यथा
ढुंगा मान्छौ देउता
बिस्वाश न हो एउटा
ढुंगा भित्र देउता भेटे
जन्मै रेखा साचै मेटे
भाबिले लेखेको कसले छ देखेको
भाबिले लेखेको कसले छ देखेको
जन्म र मृतु बिचको कुरा
हुदैन सबै चाहेको पुरा
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्कै साल
आउनु है भन्थे म अर्कै साल
जिन्दगीको के छ र भर
अजम्बरी को नै छ र
भाबिले लेखेको
कसले छ देखेको




