म त आफ्नै दिल सित छुट्टिएँ
लौ न हजुर न्याय पाउँ लुटिएँ
म त आफ्नै दिल सित छुट्टिएँ
लौ न हजुर न्याय पाउँ लुटिएँ
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
अचम्मैको चोरी भो मिम् साहेव
एकै चोटी दुईटैको दिल गायब
अचम्मैको चोरी भो मिम् साहेव
एकै चोटी दुईटैको दिल गायब
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
मनको ताल्चा नजरले फोरेर
दिन दहाडै भाग्यो दिल चोरेर
मनको ताल्चा नजरले फोरेर
दिन दहाडै भाग्यो दिल चोरेर
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
नजरले तीर काँ रोप्छ काँ रोप्छ
मै पिडित छु मै माथि आरोप छ
नजरले तीर काँ रोप्छ काँ रोप्छ
मै पिडित छु मै माथि आरोप छ
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
जता गयो उहिं पछि लाएर
सपनिमा एकातार आएर
जता गयो उहिं पछि लाएर
सपनिमा एकातार आएर
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
देख्न थालें पस्केको खानामा
उसकै मुहार किताबको पानामा
देख्न थालें पस्केको खानामा
उसकै मुहार किताबको पानामा
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
उसकै नाममा किटानी ठोकेर
हिडेकी छु उजुरी बोकेर
उसकै नाममा किटानी ठोकेर
हिडेकी छु उजुरी बोकेर
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
हिड्या हैन छली र ढाटी
हिडेको हो दिल सित दिल साटी
उसकै नाममा किटानी ठोकेर
हिडेकी छु उजुरी बोकेर
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
थुन्न हुन्थ्यो बरु घर फोर्नेलाई
के गर्ने हो लौन दिल चोर्नेलाई
थुन्न हुन्थ्यो बरु घर फोर्नेलाई
के गर्ने हो लौन दिल चोर्नेलाई
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
हल्ला मच्चाई दुनिया नहँसाम्
मिलापत्र गरम् र घर वसाम्
हल्ला मच्चाई दुनिया नहँसाम्
मिलापत्र गरम् र घर वसाम्
झोर्ले हजुर लौन झोर्ले
झोर्ले हजुर लौन झोर्ले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले
सुटुक्क दिल चोर्यो मेरो चोरले




