Jhirma Uninu
by Deep Shrestha
"Jhirma Uninu" is a poignant and timeless masterpiece in the realm of Nepalese modern music, beautifully rendered by the legendary singer and composer Deep Shrestha. Featured in his acclaimed album Drishti (released in 2000 by Music Nepal), the song has left an indelible mark on generations of music lovers. Deep Shrestha's characteristically deep, soulful, and evocative vocals elevate the track, allowing it to maintain its immense popularity and emotional resonance decades after its initial release.
Philosophically, the song delves into the profound complexities of human suffering, silent grief, and the inevitability of fate. The lyrics masterfully capture the essence of internal anguish—the pain of shedding tears inwardly without letting them show to the world. With deeply reflective lines like "कराएरै जन्म्यौँ, चुपचाप मरौँला" (born crying, we shall die in silence), the song explores the fleeting nature of life and its ultimate truths, offering listeners a sense of cathartic solace and serene contemplation through its haunting melody.
झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र?
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र?
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झिरमा उनिनु त्यो एउटा कुरा
मैले कहाँ भने र पिरै पिर भो भनेर
मैले कहाँ भने र पिरै पिर भो भनेर
तलतल खस्दा पनि भिरै भिर भो भनेर
कराएरै जन्मे
कराएरै जन्मे चुपचाप मरुला
जतिसकै चलोस मनमा छुरा
झिरमा उनिनु त्यो एउटा कुरा
भाग्य कहाँ खसेर अन्धकार नै भएछ
भाग्य कहाँ खसेर अन्धकार नै भएछ
झुकिझुकी बोल्दा पनि
अहंकार भै गएछ
हराएरै गए
हराएरै गए चुपचाप बसुँला
जतिसुकै खेलोस मनमा कुरा
झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र?
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झिरमा उनिनु त्यो एउटा कुरा....