जाने मायालु रुदैंछु आज
तिम्रो सम्झनामा बितेका पललाई
सम्झदैं आज तिम्रो सम्झनामा
सक्छौ भने आईदेऊ जीवनमा
गल्ति भए माफी देऊ मायामा
जाने मायालु रुदैंछु आज
तिम्रो सम्झनामा...
तिमी गएपछि पिडा भयो धेरै
घाउ बस्यो मनमा
तिम्रो मायामा तड्पे म धेरै
हर शून्यतामा
सक्छौ भने फर्किदेऊ जीवनमा
गल्ति भए माफी देऊ मायामा
जाने मायालु रुदैंछु आज
तिम्रो सम्झनामा
बितेका पललाई सम्झदैं आज
तिम्रो सम्झनामा
सक्छौ भने छाईदेऊ जीवनमा
गल्ति भए माफी देऊ मायामा
(जाने मायालु रुदैंछु आज
(तिम्रो सम्झनामा )४




