हे पोहोरको तीजमा नचियो गाइयो
सङ सङै भएर
सङ सङै भएर
केबुलकार चडी घुमौला अहिले
भालेश्वोर गएर
भालेश्वोर गएर
ए जामभने जान्छौ र माया
चद्रागिरी भालेश्वोर घुम्नलाइ
जामभने जान्छौ र माया
चद्रागिरी भालेश्वोर घुम्नलाइ
जामभने जान्छौ र माया
चद्रागिरी रिसोर्टमा बस्नलाइ
हो चद्रागिरी रिसोर्टमा बस्नलाइ
हे केबलकारबाट काठमाण्डौ हेर्दै
सेल्फी नि लिन्छु नि
सेल्फी नि लिन्छु नि
सानिले मलाइ जाम मात्रै भन्
मैले त दिन्छु नि
मैले त दिन्छु नि
म गए लान्छु र माया
चद्रागिरी भालेश्वोर पुज्नलाइ
म गए लान्छु र माया
चद्रागिरी भालेश्वोर पुज्नलाइ
म गए लान्छु र माया
चद्रागिरी रिसोर्टमा बस्नलाइ
हो चद्रागिरी रिसोर्टमा बस्नलाइ
हे तिमिसिता नै रमाउन मन छ
तिमी चाइ बोल नि
तिमी चाइ बोल नि
मौलाकालिमा लैजान मन छ
जानी त होला नि
जानी त होला नि
जाम भने जान्छौ र माया
मौलाकाली गैडाकोट घुम्नलाइ
जाम भने जान्छौ र माया
मौलाकाली गैडाकोट घुम्नलाइ
जाम भने जान्छौ र माया
मौलाकाली इलाम बस्न
हो मौलाकाली इलाम बस्नलाइ
हे केबलकार चडी इलाम पुगि
बसम र खाम भन्यौ
बसम र खाम भन्यौ
मौलाकालिमा जान मन थियो
मायाले जाम भन्यौ
मायाले जाम भन्यौ
ए म गए लान्छौ र माया
मौलाकली केबलकार चड्न लाइ
म गए लान्छौ र माया
मौलाकली केबलकार चड्न लाइ
म गए लान्छौ र माया
मौलाकली भगवती पुज्न
हा मौलाकली भगवती पुज्नलाइ
हे बतौली माथी कामाख्यादेवि
पुज्नलाइ जाने हो
पुज्नलाइ जाने हो
म एकलै कहा जान्छु र सानि
तिमिलाइ नि लाने हो
तिमिलाइ नि लाने हो
ए जाम भने जान्छौ र माया
लुम्बिनी केबलकार चड्नलाइ
जाम भने जान्छौ र माया
लुम्बिनी केबलकार चड्नलाइ
जाम भने जान्छौ र माया
लुम्बिनी केबलकार चड्नलाइ
हो लुम्बिनी केबलकार चड्नलाइ
हे बतौली बजार घुमेसी मन छ
कामाख्या जानलाइ
कामाख्या जानलाइ
मायाको साथमा रमाइलो गर्दै
शितलु खानलाइ
शितलु खानलाइ
म गए लान्छौ र माया
लुम्बिनी केवलकार चड्नलाइ
ए म गए लान्छौ र माया
लुम्बिनी केवलकार चड्नलाइ
ए म गए लान्छौ र माया
कामाख्यादेविलाइ पुज्नलाइ
कामाख्यादेविलाइ पुज्नलाइ
हे तिमी र म नै जाने हो सङै
मन तेतै गैसक्यो
मन तेतै गैसक्यो
जाल्पादेविमा केबुल्कार
बन्न शुरुवात भैसक्यो
शुरुवात भैसक्यो
ए जाम भने जान्छौ र माया
चिसापानी कर्णाली घुम्नलाइ
जाम भने जान्छौ र माया
चिसापानी कर्णाली घुम्नलाइ
जाम भने जान्छौ र माया
चिसापानी कर्णाली घुम्नलाइ
हा चिसापानी कर्णाली घुम्नलाइ
हे मलाइ नि जाने सार्है छ धोको
सङसङै जाउला नि
सङसङै जाउला नि
जाल्पादेवीमा केबलकार भएछि
घुमेरै आउला नि
घुमेरै आउल नि
म गए लान्छौ र माया
चिसापानी कर्णाली घुम्नलाइ
ए म गए लान्छौ र माया
चिसापानी कर्णाली घुम्नलाइ
ए म गए लान्छौ र माया
जाल्पादेवी मन्दिर पुज्नलाइ
हा जाल्पादेवी मन्दिर पुज्नलाइ
हे हे तिमी यो मेरो मुटु भित्र छौ
अरु केही थाह छैन्
अरु केही थाह छैन्
ताप्लेजुङ पाथिभरा घुमाउन
नलगी भा छैन्
नलगी भा छैन्
ए जाम भने जान्छौ र माया
पाथिभरा ताप्लेजुङ घुम्नलाइ
जाम भने जान्छौ र माया
पाथिभरा ताप्लेजुङ घुम्नलाइ
जाम भने जान्छौ र माया
पाथिभरा ताप्लेजुङ घुम्नलाइ
हो पाथिभरा ताप्लेजुङ घुम्नलाइ
हे हाम्रो मायालाइ पाथिभराको
आशिर्वाद चाहिन्छ्
आशिर्वाद चाहिन्छ्
म गए लान्छु र माया
पाथिभरा मातालाइ पुज्न लाइ
ए म गए लान्छु र माया
पाथिभरा मातालाइ पुज्न लाइ
म गए लान्छु र माया
केवलकार बनेछी चड्नलाइ
हा केवलकार बनेछी चड्नलाइ





