केटा: नजरको गोली छातीमै गड्यो लालुमै
नजरको गोली छातीमै गड्यो लालुमै
होइ एक्कासी मेरो ढुकढुकी बड्यो लालुमै
जय शिव भोला मलाइ हेरी लजाउने को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला मलाइ हेरी लजाउने को होला
केटि: आखा जुदायौ मुसुक्क हासी लालुमै
होइ आखा जुदायौ मुसुक्क हासी लालुमै
बढेर आयो धड्कन एक्काली लालुमै
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
केटा: राम्री नि कती राम्री हो लालुमै
होइ राम्री नि कती राअ्री हो लालुमै
ऐनाले पनि गर्दो हो डाह लालुमै
जय शिव भोला मलाइ हेरी लजाउने को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला मलाइ हेरी लजाउने को होला
केटि: भएछु म त हेरेको हेरै लालुमै
होइ भएछु म त हेरेको हेरै लालुमै
काउकुती ला ज्ञो तिमिलाइ देखेरै लालुमै
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
केटा: आफ्नो त फेरी जिस्किने बानी लालुमै
होइ आफ्नो त फेरी जिस्किने बानी लालुमै
सिम्सिमे पानी लाज मानी मानी लालुमै
जय शिव भोला मलाइ हेरी लजाउने को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला मलाइ हेरी लजाउने को होला
केटि: तिमै हासो मा हराइसकेछु लालुमै
होइ तिमै हासो मा हराइसकेछु लालुमै
मनमनै मन पराइसकेछु लालुमै
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
जय शिव भोला लुकी लुकी हेरने त्यो को हो
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
केटा:मुसुक्कै हासिन मै तिर हेरी लालुमै
होइ मुसुक्कै हासिन मै तिर हेरी लालुमै
नजिकै बसिन आएर फेरी लालुमै
जय शिव भोला मलाइ हेरी लजाउने को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला मलाइ हेरी लजाउने को होला
केटि: फेर्नु छ कथा सिता र रामको लालुमै
होइ फेर्नु छ कथा सिता र रामको लालुमै
सिउदोको सिन्दुर होस तिम्रै नामको
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
जय शिव भोला लुकी लुकी हेरने त्यो को हो
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
केटा: यतिको पाए चडाउछु डोली लालुमै
होइ यतिको पाए चडाउछु डोली लालुमै
आजै लैजान्छु भन्दिन भोली लालुमै
जय शिव भोला मलाइ हेरी लजाउने को होला
जय शिव भोला मलाइ हेरी लजाउने को हो
जय शिव भोला मलाइ हेरी लजाउने को होला
केटि: जन्तिको आघी लाएर फेरो लालुमै
होइ जन्तिको आघी लाएर फेरो लालुमै
बनाउन मन छ तिमिलाइ मेरो लालुमै
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला
जय शिव भोला लुकी लुकी हेरने त्यो को हो
जय शिव भोला लुकी लुकी हेरने त्यो को होला