Jaba Samma Yo Jiwan is a deeply emotional love song that explores the theme of eternal devotion despite physical separation. The narrator expresses an unwavering commitment to love their beloved for as long as life continues, using beautiful natural imagery like the sky and stars to convey the timeless nature of their feelings. The song captures a poignant sense of longing and heartache, as the lover questions why their beloved remains distant and why they're being made to suffer through separation. There's a shift in the song where the narrator accepts their solitude with dignity, deciding to walk a difficult path alone while keeping memories of their loved one alive. Throughout, there's a bittersweet balance between the pain of unrequited or separated love and the persistent flame of hope that keeps burning. The lyrics resonate with anyone who has experienced the ache of loving someone from afar or holding onto cherished memories when togetherness isn't possible.
जबसम्म यो जीवन रहन्छ
जबसम्म यो मुटु धड्कन्छ
तबसम्म तिमीलाई म माया गर्नेछु
तिमीलाई नै म पुजि रहन्छु
जबसम्म आकाश रहन्छ
जबसम्म तारा चम्कन्छ
तबसम्म म तिमीलाई म माया लाउने छु
तिमीलाइ नै म सम्झि रहन्छु
तर किन तिमी चाँहि टाढा छौ
किन मलाई तड्पाई रहन्छौ
एक्लै एक्लै अब म हिँड्ने छु
काडाँको बाटो जानेछु
तिम्रै सम्झनामा डुबि रहने छु
एक्लै एक्लै अब म हिँड्डै छु
काडाँको बाटो जाँदैछु
आशाको दिप जलाइ रहन्छु
जबसम्म यो नयन रहन्छ
नयन भरि सपना झल्कन्छ
तबसम्म तिमीलाई ह्रिदयमा राख्ने छु
तिमीलाई नै म पर्खि रहन्छु
लागेछ ति तिर्खा मेट्टिन
छुटे पछि हात भेटिन्न
एक्लै एक्लै फर्केर जानु छ
कस्लाई पो के यहाँ लानु छ्
फेरि पनि यो मनले तिमीलाई रोज्नु छ
एक्लै एक्लै अब म हिँड्ने छु
काडाँको बाटो जानेछु
आशाको दिप जलाइ रहन्छु
तर किन तिमी चाँहि टाढा छौ
किन मलाई तड्पाइ रहन्छौ
एक्लै एक्लै अब म हिँड्ने छु
काडाँको बाटो जानेछु
तिम्रै सम्झनामा डुबि रहने छु
एक्लै एक्लै अब म हिँड्ने छु
काडाँको बाटो जानेछु
आशाको दिप जलाई रहन्छु