Haraaune Chahana is a deeply introspective song about losing someone within the depths of one's heart and mind. The lyrics explore the tension between wanting to let go and the inability to do so, as the narrator's mind and thoughts have become intertwined with the memory of their beloved. There's a bittersweet quality to the song, where the speaker admits to losing themselves in the other person while simultaneously struggling with whether there's even a path forward for them. The imagery of losing someone in dreams and in one's consciousness creates an ethereal, melancholic atmosphere. Mohan Bhusal captures the complex emotions of heartache and longing with vulnerability, presenting a portrait of someone grappling with unrequited feelings or the aftermath of lost love. The repetition of the central phrase emphasizes the haunting nature of these emotions and their inescapability.
हराउने चाहना छ मनभित्र तिम्रो
हराउने चाहना छ मनभित्र तिम्रो
छ कि छैन त्यहाँ आउने बाटो मेरो
हराउने चाहना छ मनभित्र तिम्रो
मन मेरो तिमी भित्रै हराई सकेको छ
मन मेरो तिमी भित्रै हराई सकेको छ
खोज्न यसलाई तिम्रै साहाराको खाचो छ
हराउने चाहना छ मनभित्र तिम्रो
हराउने चाहना छ मनभित्र तिम्रो
छ कि छैन त्यहाँ आउने बाटो मेरो बाटो मेरो
म त सपनिमा लिई तिमीलाई हराउने गर्छु
म त सपनिमा लिई तिमीलाई हराउने गर्छु
हराईको चाल तिमी पाउँछौ र मायालु
हराउने चाहना छ मनभित्र तिम्रो
मन मेरो तिमी भित्रै हराई सकेको छ
मन मेरो तिमी भित्रै हराई सकेको छ
खोज्न यसलाई तिम्रै साहाराको खाचो छ
हराउने चाहना छ मनभित्र तिम्रो
हराउने चाहना छ मनभित्र तिम्रो
छ कि छैन त्यहाँ आउने बाटो मेरो बाटो मेरो बाटो मेरो।