हर रात सपनीमा, ऐठन हुन्छ
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
हर रात सपनीमा, ऐठन हुन्छ
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
हा हा..
डाँडा पारीको, घामलाई हेर्छु
आमा र बाबा, सम्झिरहन्छु
डाँडा पारीको, घामलाई हेर्छु
आमा र बाबा, सम्झिरहन्छु
गाउँ छोड्दा बिजेका काँढा
गाउँ छोड्दा बिजेका काँढा
परदेशमा बसी झिकी रहन्छु
दिनरात सहरमा झरी पर्छ
गाउमा सायद, खेतै बग्योकि
गाउमा सायद, खेतै बग्योकि
गाउमा सायद, खेतै बग्योकि
हर रात
हा हा..
उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खि रहन्छु
उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खि रहन्छु
लेकबेशी देउराली डाँडा
लेकबेशी देउराली डाँडा
परदेशमा सम्झी तडपी रहन्छु
हर साँझ, सहरमा हुरी चल्छ
गाउँमा सायद, छानै उड्यो कि
गाउँमा सायद, छानै उड्यो कि
गाउँमा सायद, छानै उड्यो कि
हर रात सपनीमा, ऐठन हुन्छ
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
गाउमा सायद, पहिरो गयो कि
हा हा..

