Gainey Dajai is a beautifully romantic song that captures the magic of attraction and love through vivid, poetic imagery. The song uses traditional musical references, like the sitar and the rhythm of folk instruments, to paint a picture of a heart that flutters and dances at the sight of a beloved. There's a playful, almost whimsical quality to the lyrics, with the singer describing how their heart trembles and moves to the beat whenever they see or think of this special person.
The overall mood is warm and enchanting, with a touch of traditional Nepali folk sensibility mixed with modern pop sensibilities. The repeated refrains emphasize the involuntary nature of love, the way the heart responds without permission. There's also an element of enchantment and spell, where the beloved's sweet words and cool breeze carry an almost magical quality. It's the kind of song that celebrates the simple joy of being in love, where everyday moments become special through the presence of someone dear.
गाइने दाजैले सारङी रेत्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
छम्छमि नाच्छु भन्थे दम्फुको तालमा
ढुक्ढुकी मेरो बढ्छ नि मेरो ए साँहिला तिमीले हेर्दामा
ढुक्ढुकी मेरो बढ्छ नि मेरो अए साँहिला तिमीले हेर्दामा
मोहनी जादु छ सितल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोरन
मोहनी जादु छ सितल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोरन
लौन हेर तानिए आज राजा तिम्रो बोलिमा
गाइने दाजैले सारङी रेत्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
माया पिरतिको भाकामा केहि त बोलन
गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
माया पिरतिको भाकामा केहि त बोलन
लौन हेर तानिए आज राजा तिम्रो बोलिमा
गाइने दाजैले सारङी रेत्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
छम्छमि नाच्छु भन्थे दम्फु को तालमा
ढुक्ढुकी मेरो बढ्छ नि मेरो ए साँहिला तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा