ए आमा मेरै रहेछ
अभागी करिम
ए बाबा मेरै रैछ्
अभागी करिम
सुख जती पर पर
किन बज्छ आमै
जता जान्छु उतै ठक्कर
किन लाग्छ आमै
जता जान्छु उतै ठक्कर
किन लाग्छ आमै
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
भन्थियौ आमा दुख पछी सुख फर्की आउछ
मलाई किन करिम ले सधै पाखा लाउछ
मलाई किन करिम ले सधै पाखा लाउछ
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
मनमा पहिरो खसेको छ आखा बाट झारि
तिम्रै छोरी भाकिछे पिजाडाको कि चरि
तिम्रै छोरी भाकिछे पिजाडाको कि चरि
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
पाच भाइ छोरा बसेका छन नि एउटै घरमा छन अटाइ
मै छोरी लाई पठायौ नि नवै डाडा कटाइ
मै छोरी लाई पठायौ नि नवै डाडा कटाइ
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
मनमा पिडा लुकाएर बाच्नु पर्दो रैछ्
दुनियालाई देखाउन हास्नै पर्दो रैछ्
दुनियालाई देखाउन हास्नै पर्दो रैछ
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
बाउ आमाको इज्जत धान्न मैले नाता गासे
सोझा भन्थियौ तिम्रा ज्वाइ त रहेछन बार्हैमासे
सोझा भन्थियौ तिम्रा ज्वाइ त रहेछन बार्हैमासे
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
नयाँ नयाँ केटी फिर्दै हिड्छन बुढा दिनकै
मफाङ्या उठाउदै घरमा भच्या सिन्कै
मफाङ्या उठाउदै घरमा भच्या सिन्कै
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
पाउने भए बजारमा औषधी बिर्को
साचिदिनन मैले पनि खान्थे एकै बिर्को
साचिदिनन मैले पनि खान्थे एकै बिर्को
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम
बाउ आमाको चार छोरी म त परे माइलि
अरु सबै हासी खुशी मै छु नरमाइलि
अरु सबै हासी खुशी मै छु नरमाइली
यती ठुलो सन्सारै भरिमा
ए आमै मेरै रहेछ अभागी करिम्
यती ठुलो सन्सारै भरिमा
ए बाबै मेरै रहेछ अभागी करिम्
मेरै रहेछ अभागी करिम




