केटि:घर्केले छाउनु पराल न खर छैन नि झिंगटी
घर्केले छाउनु पराल न खर छैन नि झिंगटी
हाउ भाग्यमै भए कमान्छु भन्छ सक्दिन सम्पत्ति
हाउ भाग्यमै भए कमान्छु भन्छ सक्दिन सम्पत्ति
गाई भने सानो दुध दिन्छ मानु खानु कि नखानु
मागेरै लानु नसक्ने सँग जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
बाँझो खेत बाली लगाउँछु भन्छु हालोले जोतेर
बाँझो खेत बाली लगाउँछु भन्छु हालोले जोतेर
रित भातै बिना आँखाको चालमा नौ डाँडा काटेर
हाउ भगाइ पो लान्छु भन्छ हौ काफ्ले जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
सम्वाद्:झन काफ्लेको गीत सुन्न पाइन्छ भनेर मन पराको त गल्ती गरेकी क्या हो
गाउदै गाउदैन
त्यो अस्ती रुख चड्दा खेरी गाको गित गाउन
केटा:उहु
ह ह भीर् पहिरो खोलाको बाटो नमान्नु डरै डर
हे भीर् पहिरो खोलाको बाटो नमान्नु डरै डर
नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर
हो नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर
केटि:सुन है साथी दोधारमा परे के गर्नु के गर्नु
देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु
धान सुक्यो रापले फकाउँछ काफ्ले
जानु कि नजानु





