बोलिले तिमिलाइ तर्साए
नबोली बसौ न मायालु
वचनले तिमिलाइ झस्काए
कसम नखाइ दिउला म बरु
तिम्रो लाली लाइ अङाली लैजान मलाइ
आकाशिदै ढुकढुकाउने ढुकढुकिको बास्नै
चाहिए जती मेरो सङै
तिम्रो बोली हावा चलाइ
मेरो नाम काटी नबस सिकाउन्
धैर्य सिकी बसुन्जेल म
केही बेरलाइ के के छैन
तिम्रो मन राख्ने र याद आउन
तिमिले हात नचिने
अल्झाइ बसौला या एकैछिन्
अङाली मेरै राखे सरि
छुन्छौकी स्पर्श्ले मेरो कुनैदिन्
मेर भाभ राखी राख
तिम्रा ओठ बिचमै
ती आखाले आफ्नै आफै
गुनगुनाउने गीत झै
चाहिए जती लेउ सबै
तिम्रो बोली अब चलाइ
मेरो नाम काटी नबस सिकाउन
धैर्य सिकी बसुन्जेल म
केही बेरलाइ के के छैन
तिम्रो मन राख्ने र याद आउन
हुम मायाले धेरै धीरै लगाएर्
तिमी कहा हरायौ म देखि
सधै सम्म तिमिलाइ माया गर्छु
र मुटु मेरो टुक्रीए
यही टुक्रीएको मुटु मेरो हृदयमा धड्कुन्जेल्
तिमिलाइ म पर्खन्छु
धेरै धेरै भाका आएर्
तिमी कहा आइ म पर्खेदेखि
सधै सम्म तिमिलाइ माया गर्छु
र मुटु मेरो टुक्रीए
यही टुक्रीएकै मुटुले नै
मेरो हृदरी मा ढड्कुन्जेल्
तिमिलाइ म पर्खन्छु




