डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
प्रकृती ले नै रङ भरेकि
सुकुमारी गोरी हु म
प्रकृती ले नै रङ भरेकि
सुकुमारी गोरी हु म
ओहो ......ओहो ......हो
नेपाल कि छोरी हु म होहूओ .....
सुकुमारी गोरी हु म
फैलिन्क्स यहाँ मोहनी जादु
घुम्ती यो खोल्दा म
हूओ हूओ हूओ...
फैलिन्क्स यहाँ मोहनी जादु
घुम्ती यो खोल्दा म
खुशी उमाङ छाउछ सबैमा
हासेर बोल्दा म
हूओ घुम्ती यो खोल्दा म
डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
कोपिला पनि फकृन्छ यहाँ
मुसुका हास्दा म
ह ह ह ह
कोपिला पनि फकृन्छ यहाँ
मुसुका हास्दा म
छहरा गाउछन मयुर नाच्छन
छमछमि नाच्दा म होहोहूओ
मुसुक्क हास्दा म
डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
डाफे झै नाच्ने हिमाल झै हास्ने
नेपाल कि छोरी हु म
प्रकृती ले नै रङ भरेकि
सुकुमारी गोरी हु म
प्रकृती ले नै रङ भरेकि
सुकुमारी गोरी हु म
ओओ ...हूओ ...ओ
नेपाल कि छोरी हु म
होहो हू
सुकुमारी गोरी हु म
होहो हूओ
नेपाल कि छोरी हु म
होहो हूओ
सुकुमारी गोरी हु म
होहो हूओ
नेपाल कि छोरी हु म




