च्याङ्ग्बा दाई
सुन च्याङ्ग्बा दाई
च्याङ्ग्बा दाई
सुन च्याङ्ग्बा दाई
मैच्याङ्गले तिमीलाई धोका दिएको हैन रे
गुम्बामा खाएको कसम तोडेको छैन रे
घरमा नि ढिलो तिमी आउँथ्यौ रे
डोल्माको भट्टिमा धाउँथ्यौ रे
घरमा नि ढिलो तिमी आउँथ्यौ रे
डोल्माको भट्टिमा धाउँथ्यौ रे
च्याङ्ग्बा दाई
पहिले पहिले तिमीले माया
लाउँदा मैच्याङ्गलाई
धेरै धेरै सपनाहरु देखाएर
सुख दुख सबै संगै काट्छु भनेर
शीरमा हात तिमीले राखेर वाँचा गर्यौ रे
काम छोडि गाउँ गाउँ डुल्थ्यौ रे
जुवा र तासमा भुल्थ्यौ रे
काम छोडि गाउँ गाउँ डुल्थ्यौ रे
जुवा र तासमा भुल्थ्यौ रे
च्याङ्ग्बा दाई
आजभोली किन भुल्दै छौ तिमी मैच्याङ्गलाई
व्यर्थ पिडाहरु तिमीले नै बोकाएर
कसम पनि तिमी आफैले नै खाएर
तर्कि तर्कि किन हिंड्छौ आफै भागेर
अरु कै पछि पछि लाग्छौ रे
मैच्यङ्ग्लाई देख्यो कि भाग्छौ रे
अरु कै पछि पछि लाग्छौ रे
मैच्यङ्ग्लाई देख्यो कि भाग्छौ रे
च्याङ्ग्बा दाई
च्याङ्ग्बा दाई
सुन च्याङ्ग्बा दाई
च्याङ्ग्बा दाई
सुन च्याङ्ग्बा दाई
मैच्याङ्गले तिमीलाई धोका दिएको हैन रे
गुम्बामा खाएको कसम तोडेको छैन रे
घरमा नि ढिलो तिमी आउँथ्यौ रे
डोल्माको भट्टिमा धाउँथ्यौ रे
घरमा नि ढिलो तिमी आउँथ्यौ रे
डोल्माको भट्टिमा धाउँथ्यौ रे
च्याङ्ग्बा दाई




