Chin Chin Mai is a deeply emotional song that captures the unpredictable rollercoaster of love and relationships. The title itself reflects this duality, with the repeated phrase translating to moments of wanting to laugh and wanting to cry in quick succession. Uday Sotang explores how the path of love is full of contradictions and unexpected turns, comparing it to a journey with steep climbs and sudden descents.
The lyrics paint a vivid picture of emotional turbulence. One moment feels overwhelming and difficult to navigate, like climbing a steep hill in a single breath, while the next moment brings unexpected ease and relief. There's a vulnerability in admitting that love's journey is inherently complicated and sometimes painful. The song resonates with anyone who has experienced the confusing mix of joy and sorrow that comes with deep affection. It's a relatable meditation on how our hearts oscillate between happiness and heartache, sometimes within the same moment.
छिन् छिन् मै हाँस्न मन लाग्छ
छिन् छिन् मै रुन मन लाग्छ
खै के भो यो छातिको देब्रे पाटोमा
खै के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुँदो रै छ पिरतीको बाटोमा
छिन् छिन् मै हाँस्न मन लाग्छ
कहिले उकालै उकालो भिडको बाटो
अप्ठ्यारो एकै सासमा चढुँ झै लाग्छ
अप्ठ्यारो एकै सासमा चढुँ झै लाग्छ
कहिले ओरालीको बाटो समतल अनि सजिलो
झर्नै नि गारो पो हुन्छ
छिन् छिन् मै हाँस्न मन लाग्छ
छिन् छिन् मै रुन मन लाग्छ
खै के भो यो छातिको देब्रे पाटोमा
खै के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुँदो रै छ पिरतीको बाटोमा
छिन् छिन् मै हाँस्न मन लाग्छ
कहिले उनि संग संगै हिड्न पाउँदा
आफ्नो त सन्सारै उज्यालो लाग्छ
आफ्नो त सन्सारै उज्यालो लाग्छ
कहिले एकैक्षणको समय छेउमा
उनि नहुँदा जिन्दगी अँध्यारो लाग्छ
छिन् छिन् मै हाँस्न मन लाग्छ
छिन् छिन् मै रुन मन लाग्छ
खै के भो यो छातिको देब्रे पाटोमा
खै के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुँदो रै छ पिरतीको बाटोमा
छिन् छिन् मै हाँस्न मन लाग्छ
छिन् छिन् मै रुन मन लाग्छ