छुटनलाई पो रैछ क्यारे
ए सानू तिम्रो मेरो यति धेरै माया बसेको
सम्झी सम्झी रुनु रैछ र पो हजुर
खुशिले कुनै पल आँसु खसेको
कुनै पल आँसु खसेको
छुटनलाई पो रैछ क्यारे
ए सानू तिम्रो मेरो यति धेरै माया बसेको
सम्झी सम्झी रुनु रैछ र पो सानू
खुशिले कुनै पल आँसु खसेको
कुनै पल आँसु खसेको
सम्झी सम्झी रुनु रैछ र पो हजुर
खुशिले कुनै पल आँसु खसेको
कुनै पल आँसु खसेको
अलपत्रै पर्छौ कि हामी बिचैमा
खै काहा हो काहा मायाको किनारा
अलपत्रै पर्छौ कि हामी बिचैमा
खै काहा हो काहा मायाको किनारा
येस्तो लाग्छ जिन्दगीमा हजुर
यी आँसु हरु नै हुन्छन कि शाहारा
यी आँसु हरु नै हुन्छन कि साहारा
मुस्कुरैदेउ आँसु लुकाई
म भुल्न सक्छु कि पिडा फकाई
मुस्कुरैदेउ आँसु लुकाई
म भुल्न सक्छु कि पिडा फकाई
खोजेकी छु मुस्कुरौन
थम्मिनन आँसुहरु म के गरु
थम्मिनन आँसुहरु म के गरु
देख भेट कतै नहुन रैछरपो सानु
छुटिन हामीलाई गारो भएको
तड्पिएर जिउन रैछ सानु
पिरतीमा हाम्रो पैरो गएको
पिरतीमा हाम्रो पैरो गएको
समयको भेलले हाम्लाई टाडा बनायो
एकै नदीको दुइ किनारा बनायो
समयको भेलले हाम्लाई टाडा बनायो
एकै नदीको दुइ किनारा बनायो
संगै हुन चाहेर के गर्नु
समयेले झनै दुरी बढायो
समयेले झनै दुरी बढायो
मेरि प्रीय तिमी जाहा जस्तो भएनी
खुशी छौ भन्ने खबर मैले पाउ
मेरि प्रीय तिमी जाहा जस्तो भएनी
खुशी छौ भन्ने खबर मैले पाउ
पन्छाई बाधा अर्चन हरु
सफलताको शिखर तिमी चढ्दै चढ्दै जाउ
सफलताको शिखर तिमी चढ्दै चढ्दै जाउ




