केटा:
चंचले चंचले गण्डकी अञ्चले
गण्डकी अञ्चल पोखरा बजार
पोखराको बजार मान्छे हजार
तर तिमि सित मेरो पियारी भैगो पियार
तर तिमि सित मेरो पियारी भैगो पियार
केटि:
चंचले चंचले गण्डकी अञ्चले
गण्डकी अञ्चल पोखरा बजार
पोखराको बजार लडका हजार
यति चाडै कसै सित मेरो बाबै हुन्न पियार
यति चाडै कसै सित मेरो बाबै हुन्न पियार
केटि:
चुरोट खैनी खाने छ की छैन बानी
पढाइ लेखाइ कति छ what के माने
पोखराको बजार लडका हजार
एम ए पड्ने केटा सित मेरो बाबै हुन्छ पियार
एम ए पड्ने केटा सित मेरो बाबै हुन्छ पियार
केटा:
झुटो बोल्न जान्दिन
चुरोट खैनी खाँदिन
पढाइ सक्कियो क्याम्पसमा
आजकल कामको खोजीमा
पोखरा नगर टुरिष्ट हजार
तर तिमि सित मेरो पियारी भैगो पियार
तर तिमि सित मेरो पियारी भैगो पियार
केटि:
साह्रै नै आनन्द पोखरा नगर
पोखरा नगर हिमाल झलल
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार
केटा:
हे.. मेरो मुटु पोखरै हो तिमि बसन
आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन
आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन
हे.. मेरो मुटु पोखरै हो तिमि बसन
आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन
आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन
केटा:
चाडै दुवै तालैमा बिहे यसै सालैमा
चाडै दुवै तालैमा बिहे यसै सालैमा
केटि:
लौ न बाबा सानैमा पार्यो माया जालैमा
लौ न बाबा सानैमा पार्यो माया जालैमा
केटा:
चंचले चंचले गण्डकी अञ्चले
गण्डकी अञ्चल पोखरा बजार
पोखराको बजार मान्छे हजार
तर तिमि सित मेरो पियारी भैगो पियार
तर तिमि सित मेरो पियारी भैगो पियार
केटि:
साह्रै नै आनन्द पोखरा नगर
पोखरा नगर हिमाल झलल
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार
मेरो पनि संधै पोखरामै हजुर बस्ने बिचार


