Basna Binako is a deeply emotional love song that explores the profound dependence and longing one person feels for another. Through beautiful natural imagery, the lyrics compare the singer's existence without their beloved to a flower without roots or a vine without support, suggesting that life loses its meaning and purpose without them. The song asks vulnerable, searching questions about whether the singer truly belongs in their lover's heart and life, and whether they're remembered during moments of solitude. There's an underlying plea for honesty and genuine connection, with the singer acknowledging that while everything else in life may be temporary, the truth of what lies in one's heart is eternal. The emotional intensity captures that raw, aching feeling of wanting to be truly essential to someone else, beyond all practical concerns.
बास्ना बिनाको फूल जस्तै, म बिना तिमी
जुनेली बिनाको जुन जस्तै, म बिना तिमी
सोधेर हेर न मनलाई
भन अनि तिमी भित्र म छु कि छैन
तिम्रो आफ्नो म हुँ कि हैन
तिमी रुँदा आँशु पुछि दिने म हुँ कि हैन
ढुक-ढुकी बनेर हरपल मुटु भित्र म छु कि छैन
एक्लै हुदाँ याद् बनि आउने, म हुँ कि होईन
सुन कुरा मनको, जवाफ त्यो साँचो हो
बाँकी सबै एकछिनको खाँचो हो
तिमी मान या नमान आँखामा हेरेर भन
नियाली हेर न आफ्नो आँखामा पनि
नानी भित्र म छु कि छैन
तिम्रो आफ्नो म हुँ कि हैन
हर रातमा सपनी भै आउने म हुँ कि हैन
केहि पाउने होडमा तिमी आफ्नो गुमाउँदैछौ
मात्र तिमी एकछिन रमाउँदैछौ
नबुझे मायाको अर्थ हुन्छ जिन्दगी नै व्यर्थ
बुझेर हेर न आफ्नो ढुक-ढुकीमा पनि
मुटु भित्र म छु कि छैन
तिम्रो आफ्नो म हुँ कि हैन
बाटो बिराउँदा डोर्याई दिने म हुँ कि हैन