बाध मायाले बाध मायाले
भागी जाला मन कतै छोप छाँयाले
रोक मनलाई रोक मनलाइ
बाधेको छ छाँयाले तिम्रो मेरो मायालाइ
बाध मायाले बाध मायाले
भागी जाला मन कतै छोप छाँयाले
चन्द्र्मुखी मुहार तिम्रो
शरदमा हासे जस्तो
शरदमा हासे जस्तो
पाई रहु माया तिम्रो
सितल उस्को किरण जस्तो
बलियो त्यो छाती तिम्रो
धर्य राख पहाड जस्तो
धर्य राख पहाड जस्तो
फुलि दिउला तेस्कै आड्मा
सुनाखरी फुल जस्तो
राखी देउ मलाइ राखी देउ मलाइ
आँखा को त्यो नानी भित्र जीवन भरिलाइ
राखे तिमिलाइ राखे तिमिलाइ
आत्मा भित्र समेटेर जनम जनम लाइ
चन्चल चन्चल छाल तिम्रो
ज्योती हिरा टल्के जस्तो
ज्योती हिरा टल्के जस्तो
राखी रउला मुटु माझ
शागर भित्र मोती जस्तो
सधै भरी छरी रहु
मलिलो त्यो माया तिम्रो
मलिलो त्यो माया तिम्रो
फुली दिउला बारै मास
अजम्बरी फुल जस्तो
बाध मायाले बाध मायाले
भागी जाला मन कतै छोप छाँयाले
रोक मनलाई रोक मनलाई
बाधेको छ छाँयाले तिम्रो मेरो मायाललाई
हे...बाध मायाले बाध मायाले
भागी जाला मन कतै छोप छाँयाले
बाधेको छ छायाले तिम्रो मेरो मायालाई
भागी जाला मन कतै छोप छायाले
बाधेको छ छायाले तिम्रो मेरो मायालाइ



