तिमिलाई मैलेनै हो लानि
के छ बिचार जानि कि नजानि
बादलु पारिको देशैमा चिटिक्कै बेहुलिको भेषैमा
जान्छौ र माया त्यो पारि देशैमा
कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा
कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा
जान्न म त माइतिघर छोडेर
तिमिसँग मनमुटु जोडेर बादलु पारिको देशैमा
जान्न म त त्यो पारि देशैमा
गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा
(गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा)
(बाबरि बाबरि बाबरिको बोट
छैन मेरि मायाको कुनैपनि खोट)
(बाबरि बाबरि बाबरिको बोट
हेराइ नै राम्रो हो नदेख्नुमा खोट)
कोरिबाटी चिटिक्कै परेकि
स्वर्गबाटै होलानि झरेकि
एक नजरमै मलाई मन परेकि
एक नजरमै मलाई मन परेकि
यो केटाको जातै हो हरामि
गरिहाल्छन् आफ्नै मनमानी
मान्ने हैनन् जतिनै भन्दानि
मान्ने हैनन् जतिनै भन्दानि
जान्छौ र माया त्यो पारि देशैमा
कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा
कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा
म त माया कसैलाई गर्दिन
तिम्रो चिल्लो बातैमा पर्दिन
तिमी बिनै भो म त मर्दिन
तिमी बिनै भो म त मर्दिन
रूपको हो कि बैसको घमण्ड
मायाले नै चल्या छ ब्रह्माण्ड
जानेकै छु सम्हाल्न घर धान्न
जानेकै छु सम्हाल्न घर धान्न
जान्न म त त्यो पारि देशैमा
गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा
(गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा)
(बाबरि बाबरि बाबरिको बोट
छैन मेरि मायाको कुनैपनि खोट)
(बाबरि बाबरि बाबरिको बोट
हेराइ नै राम्रो हो नदेख्नुमा खोट)







