ह.. हा.. हा.. हा.. हा
हा.. हा.. हा.. हा.. हा
आकासै को कालो बादल
आकासै को कालो बादल
पानी पर्यो झम्म झम्म
पानी पर्यो झम्म झम्म
माद्लु को तालैमा नाचौ आज छ्म छ्म
माद्लु को तालैमा नाचौ आज छ्म छ्म
माइती राजा सम्झी आयौ
माइती राजा सम्झी आयौ
पर्देसको मोह त्यागेर
पर्देसको मोह त्यागेर
रमाइलो यो भेटैमा नाचौ गाउँ दिलै खोलेर
रमाइलो यो भेटैमा नाचौ गाउँ दिलै खोलेर
भोलि कल्ले देखेको हुन्छ
मरिन्छ कि बाचिन्छ लै लै
(मरिन्छ कि बाचिन्छ लै लै)
सम्झना नै मिठो हुन्छ
जुनि जुनि साचिन्छ लै लै
(जुनि जुनि साचिन्छ लै लै)
भोलि कल्ले देखेको हुन्छ
मरिन्छ कि बाचिन्छ लै लै
सम्झना नै मिठो हुन्छ जुनि जुनि
साचिन्छ लै लै
त्यही मिठो सम्झनाले
त्यही मिठो सम्झनाले
दुख पिर सबै भुलेर
दुख पिर सबै भुलेर
पर्देसबाट फर्की आयौ
आफ्नै प्यारो माटो सम्झेर
पर्देसबाट फर्की आयौ
आफ्नै प्यारो माटो सम्झेर
बिर्सिएउ कि माइती राजा
झौउरे र मारुनी भाका
(झौउरे र मारुनी भाका)
सारङीको मिठो धुन
मुर्चुङा र बिनायो बाजा
(मुर्चुङा र बिनायो बाजा)
बिर्सिएउ कि माइती राजा
झौउरे र मारुनी भाका
सारङीको मिठो धुन
मुर्चुङा र बिनायो बाजा
सम्झाना ले सधै तान्छ
सम्झाना ले सधै तान्छ
नेपाली मन मुहार हसिलो
नेपाली मन मुहार हसिलो
हामीलाई त लाग्छ नि लै लै
आफ्नै गाउको पनि रसिलो
हामीलाई त लाग्छ नि लै लै
आफ्नै गाउको पनि रसिलो
पर्देसबाट फर्की आयौ आफ्नै
प्यारो माटो सम्झेर
हामी लाई त लाग्छ नि लै लै
आफ्नै गाउको पनि रसिलो
पर्देसबाट फर्की आयौ
आफ्नै प्यारो माटो सम्झेर
हामी लाई त लाग्छ नि लै लै
आफ्नै गाउको पनि रसिलो




