केटा:
हे पहिले बुद्धी कहा गयो गयो
अहिले बल्ल आएर थाहा भयो
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
कहा गयो गयो
अहिले बल्ल आएर थाहा भयो
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
केटि:
हे धेरै रुवाउने थोरै दिन हसाउने
नजानिदो पाराले फसाउने
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
थोरै दिन हसाउने
नजानिदो पाराले फसाउने
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
केटा:
हे आखा मख्खै राम्रीलाइ देखे छि
झस्कियो मन काधमा टेकेछि
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
राम्रीलाइ देखे छि
झस्कियो मन काधमा टेकेछि
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
केटि:
हे नलाउन्जेल यही माया लाको
लाएपछी छोडेर कहा जाम भो
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यही माया लाको
लाएपछी छोडेर कहा जाम भो
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
केटा:
हे रहिछु मैले यस्तो दिन कुरेको
भेट होस भनी चाद तारा सुर्यको
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तो दिन कुरेको
भेट होस भनी चाद तारा सुर्यको
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
केटि:
हे यो सन्सारै रमाइलो लाउने दिन्
कहिले होला छुट्कारा पाउने दिन
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
रमाइलो लाउने दिन्
कहिले होला छुट्कारा पाउने दिन
यस्तै रहेछ माया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया
यस्तै रहेछ माया
सयौ दिनको चर्को घाम
एकदिन शितल छाया




