मुटुमा चोट पर्यो
दिमाग भा छ साइको
तिम्रो मेरो होईन
गल्ती थियो टाइमको
म चै तिमी भनि
सपना साची बसे तर्
तिमीलाई कमी छैन रहेछ
प्रेमी हरुको लाईनको
मुटुमा चोट पर्यो
दिमाग भा छ साइको
तिम्रो मेरो होईन
गल्ती थियो टाइमको
म चै तिमी भनि
सपना साची बसे तर्
तिमीलाई कमी छैन रहेछ
प्रेमी हरुको लाईनको
तिमीले छोडे पछी भयो
जिन्दगी नै फक्ड अप्
बिर्सिन खोज्छु तिम्रो
यादले गर्छ दिलामा ढकढक्
नक नक सुनी ढोका खोलि
बाहिर तिर हेर्छु
तिम्रै यादले बोलाएको
हुदो रहेछ मलाई हर्पल्
अब छोडिदेउ
सताउनलाई सानि
माया मात्र होइन
लाज्ञा रहेछ बानि
म राजा नभएनी
तिमी हुन्थियौ रानि
हाम्रो साथ
भैदियो सम्बन्ध खरानी
सुने तिम्रो खबर्
आज भोली सही छ्
महिना दिन नकटी
अर्कैको उ भइछ
तिमी मेरो लागी
सबै ठिक थेउ माया
बिरानो त केवल्
मेरो भाग्य मात्र रैछ
मुटुमा चोट पर्यो
दिमाग भा छ साइको
तिम्रो मेरो होईन
गल्ती थियो टाइमको
खै कसलाई सुनौ मैले
मेरो मनको ब्यथा
सएमबिएध हाम्रो बिचमा
आइदियो अर्कै केटा
म चाइ साथी होला
सोची बसे यता
उता मन अन्तै डुलेछ्
म सोझोलाई के थाहा
जब थाहभयो तब सम्म
भयो ढिला
यादले ठोकी ग इन
मुटु भित्रै किला
मलाई रुवाएर
तिमी हासी हिडिराछौ
अरुको आशुको खुशी
तिमीलाई कती मिल्ला
उस्को डोली उठोस
उठोस मेरो समाधी
फुल उस्लाई मन पर्छ
नराख्नु मेरो शव माथि
उ त खुशी नै छिन
अर्कैको हात समाति
म पनि त खुशी नै छु
भए पनि अभागि
मुटुमा चोट पर्यो
दिमाग भा छ साइको
तिम्रो मेरो होईन
गल्ती थियो टाइमको
म चै तिमी भनि
सपना साची बसे तर्
तिमीलाई कमी छैन रहेछ
प्रेमी हरुको लाईनको
मुटुमा चोट पर्यो
दिमाग भा छ साइको
तिम्रो मेरो होईन
गल्ती थियो टाइमको
म चै तिमी भनि
सपना साची बसे तर्
तिमीलाई कमी छैन रहेछ
प्रेमी हरुको लाईनको




