उकाली चढुला ओराली झरुला
सात भन्ज्यांग भने पनि त्यो पनि तरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
उकाली चढुला ओराली झरुला
सात भन्ज्यांग भने पनि त्यो पनि तरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
भनौ भने
भनौ भने जिन्दगीमा धेरै रुप देखें
भनौ भने जिन्दगीमा धेरै रुप देखें
तर मुटु भित्र बस्ने तिमी मात्रै भेटें हो
जे भन्छौ मानुला बाचा नि गरुला
तामा तुल्सि छोएर कसम नि खाउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
कैले झरे तलतल कैले पुगे माथि
कैले झरे तलतल कैले पुगे माथि
तिमी मात्रै भेटे मैले जिन्दगीको साथि हो
हिउ नि टेकुला आगो नि छोउँला
तपश्या नै गर्नु परे त्यो नि गरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
उकाली चढुला ओराली झरुला
सात भन्ज्यांग भने पनि त्यो पनि तरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला




