तिमिलाइ म भुल्न सक्दिन्
जहा जाउ तिम्रो याद आइरहन्छ्
यो खोला यो नाला यो पहाड भञ्झाङले
मलाइ बोलाइरहन्छ्
तिमिलाइ म भुल्न सक्दिन्
जहा जाउ तिम्रो याद आइरहन्छ्
यो खोला यो नाला यो पहाड भञ्झाङले
मलाइ बोलाइरहन्छ्
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाइ लाग्छ प्यारो
मेरो देश मलाइ लाग्छ प्यारो
डाडाकाडा हरियाली आफ्नै आगनै भरि
लालीगुरास चाप चमेली फुल्छ थरी थरि
डाडाकाडा हरियाली आफ्नै आगनै भरि
लालीगुरास चाप चमेली फुल्छ थरी थरि
खोला नाला झरनाको मिठो सुसेलि
आइरहन्छ यो मनमा झल्झलि
आइरहन्छ यो मनमा झल्झलि
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाइ लाग्छ प्यारो
मेरो देश मलाइ लाग्छ प्यारो
सगरमाथा शिर बनी यहा उभिएको छ
करोडै मुट्रु माझ तिमी सजिएको छ
सगरमाथा शिर बनी यहा उभिएको छ
करोडै मुट्रु माझ तिमी सजिएको छ
दिमागमा बुद्ध जन्मिएको देश्
मलाइ प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश्
मलाइ प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाइ लाग्छ प्यारो
मेरो देश मलाइ लाग्छ प्यारो
तिमिलाइ म भुल्न सक्दिन्
जहा जाउ तिम्रो याद आइरहन्छ्
यो खोला यो नाला यो पहाड भञ्झाङले
मलाइ बोलाइरहन्छ्
तिमिलाइ म भुल्न सक्दिन्
जहा जाउ तिम्रो याद आइरहन्छ्
यो खोला यो नाला यो पहाड भञ्झाङले
मलाइ बोलाइरहन्छ्
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाइ लाग्छ प्यारो
मेरो देश मलाइ लाग्छ प्यारो







