ति आँखामा आँशु कहिले नआओस्
ति आँखामा आँशु कहिले नआओस्
आए नि भुईंमा झर्न नपाओस्
आए नि भुईंमा झर्न नपाओस्
फूल जस्तो कोमल यो तिम्रो मेरो माया
फूल जस्तो कोमल यो तिम्रो मेरो माया
फूल जस्तो कोमल यो तिम्रो मेरो माया
यो मायामा कसैले आँखा नलाओस्
ति आँखामा आँशु कहिले नआओस्
आए नि भुईंमा झर्न नपाओस्
आए नि भुईंमा झर्न नपाओस्
सुख दुख जिन्दगीको भोगौंला मिलेर
सुख दुख जिन्दगीको भोगौंला मिलेर
सुख दुख जिन्दगीको भोगौंला मिलेर
सम्बन्ध अझ हाम्रो गाढा बन्दै जाओस्
ति आँखामा आँशु कहिले नआओस्
आए नि भुईंमा झर्न नपाओस्
आए नि भुईंमा झर्न नपाओस्


