तिमी हाम्री सुन्तलि
भेट हुन्न हमेशी
सङै सङै गरौ न गाउ बेशि
तिमी हाम्री सुन्तलि
भेट हुन्न हमेशी
सङै सङै गरौ न गाउ बेशि
पारी वनमा सुन्तलि
बाघैको डमरु
नाची नाची मर्काइदेउ कम्मरु
पारी वनमा सुन्तलि
बाघैको डमरु
नाची नाची मर्काइदेउ कम्मरु
तिम्ले तल सुन्तलि
कोधाको कपनि
हिजो आज देख्दिन सपनी
तिम्ले तल सुन्तलि
कोधाको कपनि
हिजो आज देख्दिन सपनी
आकाशैमा सुन्तली
के उड्यो चिल जस्तो
माया बस्यो माहुरिको
खिल जस्तो
आकाशैमा सुन्तली
के उड्यो चिल जस्तो
माया बस्यो माहुरिको
खिल जस्तो
हिटी धारा सुन्तलि
म लुगा धुने
धोको पुग्ने भेट कहिले नहुने
हिटी धारा सुन्तलि
म लुगा धुने
धोको पुग्ने भेट कहिले नहुने
हासो छैन सुन्तलि
दुइ दिने चोलामा
मरे पछी देउ मै खोला मा
हासो छैन सुन्तलि
दुइ दिने चोलामा
मरे पछी देउ मै खोला मा
तिमी हाम्री सुन्तलि
भेट हुन्न हमेशी
सङै सङै गरौ न गाउ बेशि
तिमी हाम्री सुन्तलि
भेट हुन्न हमेशी
सङै सङै गरौ न गाउ बेशि
सङै सङै गरौ न गाउ बेशि
सङै सङै गरौ न गाउ बेशि
सङै सङै गरौ न गाउ बेशि
सङै सङै गरौ न गाउ बेशि




