जुन दिन देखी तिमी आयौ रे
छु रु छु
रु छु रु
छु छु रु
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
जुन दिन तिमी हि आयौ आकश ले भने
उस्को जुन धर्ती ले लुट्यो रे
जुन दिन तिमी हि आयौ आकश ले भने
उस्को जुन धर्ती ले लुट्यो रे
मै हू भन्ने ताराहरु तिम्लाई हेर्न भनी झर्छन रे
मै हू भन्ने ताराहरु तिम्लाई हेर्न भनी झर्छन रे
जुन दिन देखी तिमी आयौ रे
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
जुन दिन तिमी हि आयौ फूलहरु एक्लिए
भमरा ले तिम्लाइ छाडे रे
जुन दिन तिमी हि आयौ फूलहरु एक्लिए
भमरा ले तिम्लाइ छाडे रे
एक्लै डुल्ने कोइली पनि तिम्रै वरी परी गाउछन रे
जुन दिन देखी तिमी आयौ रे
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
हु यही यही रे ये ये
हु हु यही रे
हु यही यही रे ये ये
मेरो त झन कुरै नगर नगर
भन कस्को परु भर भर भर
आकश न तारा न भमरा
झन म त को पो हू र
मै हू भन्ने तारा हरु तिम्लाई हेर्न भनी झर्छन रे
एक्लै डुल्ने कोइली पनि तिम्रै वरी परी गाउछन रे
जुन दिन देखी तिमी आयौ रे
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
आ आ आ रे यही यही रे
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
सुनेको कुरा
हु यही यही रे ये ये



