'F.........B........A.................E
सपना मात्र सजाउने भए निन्द्रा बाट किन जगाएउ मलाइ
'E..............B......A..............E
पर सार्नु नै थियो त आखिर नजिकिन किन दियौ मलाइ
'E#m......A.............B.............A
त्यती पनी सोचिनौ कि यहा एक हृदय तड्पी रहेछ
'B...........A
तिम्रो सहाराको लागि
'B...........A....E
जिउदो यो लास लडी रहेछ
'B...........A....E
जिउदो यो लास लडी रहेछ
'E...........B........A.............E
बिस्वास मेरो ति राखन नसके त्यस्ता वाचाहरु लियौ किन
'E..........B........A...............E
जीवन त तिमिले दिन सकिनौ मिर्त्यु पनि खोसी दियौ किन
'F#m..........A............B...........A
एक्लो थियो जिउदो थियो हृदय आज मृत्युको घडी पर्खी रहेछु
'B...........A
तिम्रै आशाका काडाहरुमा
'B.....A........E
रित्तो यो जीवन अल्झी रहेछ
'B.....A........E
रित्तो यो जीवन अल्झी रहेछ
'G#m....................B.........F#m...................A
तिमी त भन्छौ तर सायदै म तिमिलाइ भुल्न सक्छु होला
'G#m..........B.........F#m..........A
तिमी त हास्छौ तर सायदै म अब हास्न सक्छु होला अझै
'F#m................A............B....A....B
भिजेको आखा लि म हास्न खोज्छु सुकेको आस लि म बाच्न खोज्छु
'A.........F#m...........A......B.......A
तिम्रो लागी दुइ मुठ्ठी सास रहुन्जेल तिम्रै निम्ती म कराइ रहनेछु
'B......A..........B..........A
प्रतिक्षामा तिम्रो बाटो हेरेर बिरहको गित गाइरहेछु
'F#m.......A..............B....A
बिरहको गित गाउदै जिउदो यो लास लडी रहेछ
'F#m........A.....................B
तिम्रै आशाक काडाहरुमा रित्तो यो जीवन अल्झी रहेछ
'B......A.........E
रित्तो यो जीवन अल्झी रहेछ
'B......A.........E
रित्तो यो जीवन अल्झी रहेछ




