एउटा कुरा तिम्लाइ था छँदैछ.. छँदैछ
छैनौ साथमा, माया त हदै छ
सम्झी किन रुन थे म
एउटा कुरा तिम्लाइ था छँदैछ.. छँदैछ
छैनौ साथमा, माया त हदै छ
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्रै नाम खोपेर हातैमा.. हातैमा
क्यारी बाँचु अरुको साथैमा
सम्झी किन रुन थे म
तिम्रै नाम खोपेर हातैमा.. हातैमा
क्यारी बाँचु अरुको साथैमा
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
निदाउँथिन नसुनी त्यो बोली.. त्यो बोली
सँगै जिउने सपना थ्यो भोली
सम्झी किन रुन थे म
निदाउँथिन नसुनी त्यो बोली.. त्यो बोली
सँगै जिउने सपना थ्यो भोली
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
सबै पीडा लुकाएँ, छुपाएँ.. छुपाएँ
अतित भुल्न पाइन केही उपाय
सम्झी किन रुन थे म
सबै पीडा लुकाएँ, छुपाएँ.. छुपाएँ
अतित भुल्न पाइन केही उपाय
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
जुनदिन तिमी पराइको हुनीछौ.. हुनीछौ
मेरो मायाँ सम्झेर रुनिछ्यौ
सम्झी किन रुन थे म
जुनदिन तिमी पराइको हुनीछौ.. हुनीछौ
मेरो मायाँ सम्झेर रुनिछ्यौ
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
सबै भन्छन्, इश्वर छ माथी.. छ माथी
दया गर्न सकेन म माथी
सम्झी किन रुन थे म
सबै भन्छन्, इश्वर छ माथी.. छ माथी
दया गर्न सकेन म माथी
सम्झी किन रुन थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म
तिम्लाई चट्टै बिर्सिन सके त
आज धेरै खुसी हुन्थे म




