साँझ पर्यो अलि अलि बतास चल्यो
साँझ पर्यो अलि अलि बतास चल्यो
मन भरि तिम्रै माया बढ्यो
माया बढ्यो है
आहाहाहाहा
माया बढ्यो
माया बढ्यो
माया बढ्यो है माया बढ्यो
अध्याँरो चिर्दै आकाश भरि तारा चम्किदाँ
अध्याँरो चिर्दै आकाश भरि तारा चम्किदाँ
संसारै उज्यालो लाग्यो
संसारै उज्यालो लाग्यो
तिमीलाई सम्झिदा
तिमीलाई सम्झिदा
शितल शितल छहारीमा तिमी र म हुदाँ
शितल शितल छहारीमा तिमी र म हुदाँ
खुसीले रम्यो यो मन
खुसीले रम्यो यो मन
तिमीलाई पाउँदा
तिमीलाई पाउँदा
साँझ पर्यो अलि अलि बतास चल्यो
मन भरि तिम्रै माया बढ्यो
माया बढ्यो है
माया बढ्यो है
आहाहाहाहा
माया बढ्यो
माया बढ्यो
माया बढ्यो है माया बढ्यो
माया बढ्यो
माया बढ्यो


