सागर झै गहिरो हाम्रो माया थियो
जुगौ जुग सम्म नछुट्ने हाम्रो प्रिती थियो
पल पलमा साथ रहने कस्तो हाम्रो निश्चल् वाचा थियो

सुख दु:ख एक अर्कामा बांड्ने कसम थियो
मायाको त्यो अङ्गालो भित्र
माया प्रितीको चोखो गीत जुगौ जुगसम्म
गाउने रहर हाम्रो थियो
सागर झै गहिरो हाम्रो माया थियो
जुगौ जुग सम्म नछुट्ने हाम्रो प्रिती थियो
पल पलमा साथ रहने कस्तो हाम्रो निश्चल् वाचा थियो
बुझेरै माया लाएका थियौ जनेरै प्रिती साटेका थियौ
कसरी बादलियो त्यो निस्ठुरी मन
दुई चोखो आत्माको मिलन थियो जनम जनमभरि
नछुट्ने हाम्रो बाचा थियो