ओढाउला पिरतिको बर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
ओढाउला पिरतिको बर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
डबल बेडको पलङ माथि दुइटा सिरानी
एउटा मलाई चट्ट सँग अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
औ बर्को तिमीलाई
तिलहरी र नौगेडीको लर्को तिमीलाई
आहै तिलहरी र नौगेडीको लर्को तिमीलाई
हसाइ राख्छु हरेकपल एक सर्को तिमीलाई
काढौला पिरतिको मह मिलिजुली
एउटा हात मै चाटुला अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला बर्को तिमीलाई
बाहिरको काम सबै मेरो घरको तिमीलाई
आहै बाहिरको काम सबै मेरो घरको तिमीलाई
घरको काममा लाग्न दिन्न झर्को तिमीलाई
गुडाउँदा जिन्दगीको रथै गुटुटुटु
एउटा पाङ्रा मेरै भयो अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला बर्को तिमीलाई
ओढाउला पिरतिको बर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
डबल बेडको पलङ माथि दुइटा सिरानी
एउटा मलाई चट्ट सँग अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला बर्को तिमीलाई
ओढाउला पिरतिको बर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई




