पिडा दियौ मुटुमा बिझ्ने गरी
छिया छिया भईसकेको यो मनलाई
आँशु दियौ आँखामा बेस्सरी
बेदनामा डुबेको यो प्रेमीलाई
हो...हो...हो...हो...हो...
(बिछोडको पिडा तिमीलाई के थाहा
अरुलाई पिडा दिएर बाँच्नेलाई) - २
तिमी बिना जिएर बाँची दिन्छु म
सारा आँशु पिएर हाँसी दिन्छु
हो...हो...हो...हो...हो...
(साथ दिन्छु भन्थ्यौ तिमी जीवनभरलाई
आखिरमा छाडी दियौ दोबाटोमा) - २
तिमी बिना जिएर बाँची दिन्छु म
सारा आँशु पिएर हाँसी दिन्छु
हो...हो...हो...हो...हो...
पिडा दियौ मुटुमा बिझ्ने गरी
छिया छिया भईसकेको यो मनलाई
आँशु दियौ आँखामा बेस्सरी
बेदनामा डुबेको यो प्रेमीलाई
हो...हो...हो...हो...हो...




