केटा:फूल झरेपनी काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटी:तारा झरेपनी जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटा:फूल झरेपनी काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटी:तारा झरेपनी जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटा:गिलासको पानी जस्तो माया पोखिदैन
गिलासको पानी जस्तो माया पोखिदैन
सुन जोख्ने तराजुमा माया जोखिदैन
सुन जोख्ने तराजुमा माया जोखिदैन
केटी:ऋतु जस्तो मेरो माया कहिले फेरिदैन
ऋतु जस्तो मेरो माया कहिले फेरिदैन
सस्तो प्रेमपात्र मा माया लेखिदिन
सस्तो प्रेमपात्र मा माया लेखिदिन
केटा:फूल झरेपनी काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटी:तारा झरेपनी जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटा:मेरो माया पिपलको पात जस्तो हैन
मेरो माया पिपलको पात जस्तो हैन
मन संगै मेरो माया कहिले बहकिन्न
मन संगै मेरो माया कहिले बहकिन्न
केटी:मेरो माया गुलाफको फूल जस्तो होइन
मेरो माया गुलाफको फूल जस्तो होइन
मनमा फुल्छ भीरपाखा बनमा फूल्दैन
मनमा फुल्छ भीरपाखा बनमा फूल्दैन
केटा:फूल झरेपनी काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटी:तारा झरेपनी जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटा:म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
केटी:म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन




