केटा:
धन कमाउन म जान्छु पियारी, म जान्छु पियारी
बस तिमी बाल बच्चा सिहारी सररर लठ्ठा काटेर
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर
म जान्छु पियारी, म जान्छु पियारी
बस तिमी बाल बच्चा सिहारी सररर लठ्ठा काटेर
बाँचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर
बाँचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर
केटी:
यो बेलामा छोडेर घरबार, छोडेर घरबार
पाउला जागिर कुल्ली र चौकिदार
सररर कोइला खानीमा
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाचे घर फर्कि आउनेमा
छोडेर घरबार, छोडेर घरबार
पाउला जागिर कुल्ली र चौकिदार
सररर कोइला कोइला खानीमा
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाँचे घर फर्कि आउनेमा
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाँचे घर फर्कि आउनेमा
केटा:
हा… एउटै हिउद पर्खेर हेर, पर्खेर हेर
धनको भारी ल्याउनेछु बोकेर
सररर यो मन जल्छ नि
तिम्रो जस्तो उस्तै हो निर्मायाँ
छातीभित्र मुटु चल्छ नि
पर्खेर हेर, पर्खेर हेर, धनको भारी ल्याउनेछु बोकेर
सररर मुग्लान काटेर
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर
केटी:
तातो पानी कोइलाको खानी, कोइलाको खानी
घर सम्झेर रुनेछ मुग्लानी, सररर रानी बनैमा
दाउरा घाँस गरौँला निर्मायाँ, दिलमा चयन छैन धनैमा
कोइलाको खानी, कोइलाको खानी, घर सम्झेर रुनेछ मुग्लानी
सररर रानी बनैमा दाउरा घाँस गरौँला निर्मायाँ
दिलमा चयन छैन धनैमा
दाउरा घाँस गरौँला निर्मायाँ
दिलमा चयन छैन धनैमा
दाउरा घाँस गरौँला निर्मायाँ
दिलमा चयन छैन धनैमा
दाउरा घाँस गरौँला निर्मायाँ
दिलमा चयन छैन धनैमा
दिलमा चयन छैन धनैमा
दिलमा चयन छैन धनैमा