Pardeshi Jiban Nahudo
by Ram Krishna Dhakal
"Pardeshi Jiban" is a deeply moving Nepali single by the celebrated singer Ram Krishna Dhakal that captures the bittersweet reality of the migrant worker experience. Released commercially in May 2023, the song resonates profoundly with millions of Nepalis living and working abroad. Through its melancholic melody and evocative arrangement, it delves into the emotional toll of leaving one’s homeland, highlighting the persistent ache of homesickness and the constant mental imagery of family and familiar landscapes that diaspora communities carry with them daily.
Lyrically, the song juxtaposes the idealized dream of foreign employment against its often harsh and isolating reality. It emphasizes that no matter how glitzy or wealthy a foreign city might seem, it cannot replace the comfort of home, suggesting that even breaking stones on a native riverbank holds more dignity and peace than facing the alienation of a foreign land. Coupled with its narrative music video, the track serves as a poignant social commentary on the economic necessities that force separation, ultimately celebrating the unbreakable bond between a migrant and their motherland.
परदेशी जीवन नहुँदो रहेछ सोचेको जस्तो
परदेशी जीवन नहुँदो रहेछ सोचेको जस्तो
आँखामा तस्बिर बोकेर घरको
भएन कहिल्यै बाँचेको जस्तो
भएन कहिल्यै बाँचेको जस्तो
बन्धकी राख्दा जिन्दगी आफ्नो नयन रसाउने
परदेशमा होइन रहेछ साथी पसिना बगाउने
बन्धकी राख्दा जिन्दगी आफ्नो नयन रसाउने
परदेशमा होइन रहेछ साथी
परदेशमा होइन रहेछ साथी पसिना बगाउने
होइन पसिना बगाउने
सुखको स्वर्ग नहुँदो रहेछ परदेशको सहरा
ढुङ्गा र गिट्टी कुटेकै बेस स्वदेशकै बगर
परदेशी जीवन
जिवन मरणको ठेगान नै हुन्न बिरानो ठाउमा
पौरख गरी रमाउछु बरु आफ्नै त्यो गाउमा
जिवन मरणको ठेगान नै हुन्न बिरानो ठाउमा
पौरख गरी रमाउछु बरु
पौरख गरी रमाउछु बरु आफ्नै त्यो गाउमा
आफ्नै त्यो गाउमा
भरोसा हुन्न कसैको यहा नमिल्छ भाशा भेष्
ढिडो नै पाकोश चुलोमा बरु फर्किन्छु अफ्नै देश्
बरु फर्किन्छु अफ्नै देश्
बरु फर्किन्छु अफ्नै देश
(आमा हजुर
मेरो छोरा आयौ
म आए)
परदेशी जीवन नहुँदो रहेछ सोचेको जस्तो
परदेशी जीवन नहुँदो रहेछ सोचेको जस्तो
आँखामा तस्बिर बोकेर घरको
भएन कहिल्यै बाँचेको जस्तो
भएन कहिल्यै बाँचेको जस्तो