यो रातको १२ बजि सक्यो
मेरो निन्द्रा खोई काहाँ गयो
जबरजस्ति निदाउन खोज्छु म
खोई के गरुँ म सक्दिन
कसम यस्तो पहिलो चोटि
भै रहेछ होला त्यसैले
आँटिरहेछ मन, तड्पीरहेछ मन
के गरुँ, गरु म
के गरुँ, गरु म
ओह् सायद तिम्रो हेराई ले हो कि
ओह् सायद, तिम्रो मुस्कान ले हो कि
ओह् सायद, तिम्रो इशारा ले हो कि
ओह् सायद, मेरो यो ताड्पाई आज
ओह् कतै, तिमीलाई पनि म जस्तै
ओह् कतै, मेरो याद ले सताउँछ कि?
ओह् कतै, घरि घरि सपनि मा
ओह् कतै, मेरो नाम बर्बराउँछौ कि?
अब पोखु तिमीलाई कसरी
मेरा मन का सरा भावना हरु
तर तिमीलाई देख्यो कि यी मेरा
यी मेरा पाईला सर्दै सर्दैन
डर लाग्छ कतै फेरि
तर जे सुकै होस्
भन्ने छु एक चोटि
मेरा सारा भवना हरु
ओह् सायद तिम्रो हेराई ले हो कि
ओह् सायद, तिम्रो मुस्कान ले हो कि
ओह् सायद, तिम्रो इशारा ले हो कि
ओह् सायद, मेरो यो ताड्पाई आज
ओह् कतै, तिमीलाई पनि म जस्तै
ओह् कतै, मेरो याद ले सताउँछ कि?
ओह् कतै, घरि घरि सपनि मा
ओह् कतै, मेरो नाम बर्बराउँछौ कि?
ओह् सायद तिम्रो हेराई ले हो कि
ओह् सायद, तिम्रो मुस्कान ले हो कि
ओह् सायद, तिम्रो इशारा ले हो कि
ओह् सायद, मेरो यो ताड्पाई आज
ओह् कतै, तिमीलाई पनि म जस्तै
ओह् कतै, मेरो याद ले सताउँछ कि?
ओह् कतै, घरि घरि सपनि मा
ओह् कतै, मेरो नाम बर्बराउँछौ कि?
सायद यो मेरो पागलपन
सायद यो मेरो पागलपन
सायद यो मेरो पागलपन
सायद यो मेरो पागलपन
सायद यो मेरो पहिलो प्रेम
सायद यो मेरो पहिलो प्रेम
सायद यो मेरो पहिलो प्रेम
सायद यो मेरो पहिलो प्रेम




