पागलै भन जेसुकै भन
पागलै भन जेसुकै भन
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
सर्वस्व हरें यो ज्यानै छाडें
यस्तो धोखा
कसैलाई नपरोस्
कसैलाई नपरोस्
पागलै भन
जे मन लाग्छ त्यहि भन
मायामा जालझेल भाकै हो
जे मन लाग्छ त्यहि भन
मायामा जालझेल भाकै हो
फकाउ,पिट,बाँध या थुन
मायाले जाल गरेकै हो
जिन्दगी अब
यस्तै होस्
यस्तै होस्
यस्तो पिडा
कसैलाई नपरोस्
कसैलाई नपरोस्
पागलै भन
जसरी बुज्छौ त्यहि बुझ
मायामा खेलबाड भाकै हो
जसरी बुज्छौ त्यहि बुझ
मायामा खेलबाड भाकै हो
सम्झाउ,बुझाउ,काट या मार
मायाले घात गरेकै हो
जिन्दगी अब
यस्तै होस्
यस्तै होस्
यस्तो चोट
कसैलाई नपरोस्
कसैलाई नपरोस्
पागलै भन
पागलै भन जेसुकै भन
पागलै भन जेसुकै भन
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
जिन्दगी अब यस्तै होस्
सर्वस्व हरें यो ज्यानै छाडें
यस्तो धोखा
कसैलाई नपरोस्
कसैलाई नपरोस्
पागलै भन


