ओठदेखि ओठसम्म, छाओस यस्तो खुशी
ओठदेखि ओठसम्म, छाओस यस्तो खुशी
जीवनभर मदेखि, नहुनु है दु:खी
ओठदेखि ओठसम्म, छाओस यस्तो खुशी
तनदेखि मनसम्म, तिम्रो मात्र छायाँ
तनदेखि मनसम्म, तिम्रो मात्र छायाँ
जहाँ जान्छु,जता जान्छु, तिम्रो हुन्छु दाँया-बाँया
जुनी-जुनीसम्म,तिम्रो साथ रहोस्
तिम्रो मेरो मायाको,यस्तो संसार् बनोस्
ओठदेखि ओठसम्म, छाओस यस्तो खुशी
जीवनभर मदेखि, नहुनु है दु:खी
ओठदेखि ओठसम्म, छाओस यस्तो खुशी




