निधारमा रातो माटो सिरमा टोपी राखे
निधारमा रातो माटो सिरमा टोपी राखे
माया गर्दा गाउ बेसिलाई
माया गर्दा गाउ बेसिलाई
कोहि हुन्न पाखे हौ कोहि हुन्न पाखे
एक नबरको पाखे हौ एक नबरको पाखे
हो...नभिदेउ पाखे लौ बिन्ती मलाई पाखे
निधारमा रातो माटो सिरमा टोपी राखे
देउराली र उकालीमा भाके फुल पाती
यो ठाउको सेरेफेरो जिन्दगी को साथी
हो देउराली र उकालीमा भाके फुल पाती
यो ठाउको सेरेफेरो जिन्दगी को साथी
खुकुरी छ कम्बरैमा निसानी छ देशको
माया लाग्छ सधै सधै आफ्नै भासा भेषको
निधारमा रातो माटो सिरमा टोपी राखे
डाढा काडा छाहारामा गुन्जिने यो गित
बसेको छ यो मुटुमा लैबरीको प्रित
हो डाढा काडा छाहारामा गुन्जिने यो गित
बसेको छ यो मुटुमा लैबरीको प्रित
बिहानीको मिर्मिरेले लाली हिमाल खुल्छ
डाफे मुनाल रमाउदै मिठो धुन बोल्छ
निधारमा रातो माटो सिरमा टोपी राखे
निधारमा रातो माटो सिरमा टोपी राखे
निधारमा रातो माटो सिरमा टोपी राखे
माया गर्दा गाउ बेसिलाई
माया गर्दा गाउ बेसिलाई
कोहि हुन्न पाखे हौ कोहि हुन्न पाखे
एक नबरको पाखे लौ एक नबरको पाखे
नभिदेउ पाखे लौ बिन्ती मलाई पाखे
निधारमा रातो माटो सिरमा टोपी राखे


