नरोउ नरोउ मेरी मय म भन्थे तिमिलाइ
नरोउ नरोउ मेरी मय म भन्थे तिमिलाइ
तिमिले त मलै रुवयौ को सम्झने यो मान्ल्
तिमिले त मलै रुवयौ को सम्झने यो मान्ल्
चोट दियौ दुख लाग्छ अकलै बसी रुन्छु सयद
मिलनमा सबै हास्छन बिछोडमा रुन्छन्
माया भन्ने खेल यस्तै हो
मिलनमा सबै हास्छन बिछोडमा रुन्छन्
माया भन्ने खेल यस्तै हो
कहा सके मैले पनी उडि जुन छुन
कहा सके मैले पनी उडि जुन छुन
सके बरु तिम्रो लगी एकलै बसी रुन
सके बरु तिम्रो लगी एकलै बसी रुन
सके बरु तिम्रो लगी एकलै बसी रुन
बचुन्जेल तिम्रै हु भन्थियौ बिस्वसा गरे तिमिलाइ
बचुन्जेल तिम्रै हु भन्थियौ बिस्वसा गरे तिमिलाइ
तिमिले त मलै रुवयौ को सम्झौने यो मन लाइ
धोका दियौ मुटु पोल्छ एक्लै बसी रुन्छु सयद
मिलनमा सबै हास्छन बिछोदमा रुन्छन्
माया भन्ने खेल यस्तै हो
मिलनमा सबै हास्छन बिछोदमा रुन्छन्
माया भन्ने खेल यस्तै हो
सोचेको थिए तिमिसङै यो जुनी बितौला
सोचेको थिए तिमिसङै यो जुनी बितौला
जिन्दगिको हम्रो नदी मिलेर तरौल
जिन्दगिको हम्रो नदी मिलेर तरौल
जिन्दगिको हम्रो नदी मिलेर तरौल
अश्वसना दिएको रहिछौ बिस्वसा गरे तिमिलाइ
अश्वसना दिएको रहिछौ बिस्वसा गरे तिमिलाइ
तिमिले त मलै रुवयौ को सम्झौने यो मन लाइ
धोका दियौ मुटु पोल्छ एक्लै बसी रुन्छु सयद
मिलनमा सबै हास्चन बिछोदमा रुन्छु
माया भन्ने खेल यस्तै हो
मिलनमा सबै हास्चन बिछोदमा रुन्छु
माया भन्ने खेल यस्तै हो
मिलनमा सबै हास्चन बिछोदमा रुन्छु
माया भन्ने खेल यस्तै हो




