डाडा घरे साइला लाहुर बाट आइछ्
आउदा आउदै मलाइ नजर पो लाइछ्
हे डाडा घरे साइला लाहुर बाट आइछ्
आउदा आउदै मलाइ नजर पो लाइछ्
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी
गजल टिकी लाए राम्री भएर आए
उनलाइ पाउ है भन्दै मन्दिर तिर धाए
हे गजल टिकी लाए राम्री भएर आए
उनलाइ पाउ है भनी मन्दिर तिर धाए
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी
लौन उनको रुपले मार्यो मलाइ मार्यो
मेरो निन्द्रा भोकै खैला बैला पार्यो
हे लौन उनको रुपले मार्यो मलाइ मार्यो
मेरो निन्द्रा भोकै खैला बैला पार्यो
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी
कहिले आउला बरै सोचे जस्तो दिन नि
लाउरेनी हो भन्दै फुइ लाएर हिड्ने
हे कहिले आउला बरै सोचे जस्तो दिन नि
लाउरेनी हो भन्दै फुइ लाएर हिड्ने
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी
पल्टने हु भन्छ हाकिम जस्तो बन्छ्
बिहे पछी घुम्न हङ्कङ लान्छु भन्छ
हे पल्टने हु भन्छ हाकिम जस्तो बन्छ्
बिहे पछी घुम्न हङ्कङ लान्छु भन्छ
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी
रुप देखेर नै म त भए एत्र तत्र
मेरो सोल्टी ज्युको स्टाइलै खत्रा
हे रुप देखेर नै म त भए एत्र तत्र
मेरो सोल्टी ज्युको स्टाइलै खत्रा
नक्कली नभन मलाइ नक्कली नभन
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
म त गाउकी सोझी साझी नानी
अलिकती लजाउने छ बानि
लजाउने छ बानी




